कैलाली: नेकपा एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा भएको कुटाकुट घटनापछि प्रहरीले एक जना नेतालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले माधव समूहका एक नेतालाई नियन्त्रणका लिएको हो।
पार्टी कार्यालयमा अहिले डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
यसअघि पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट…