कैलाली । बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको छ । पालिकाको मेड्पा कार्यक्रममा कार्यरत दुई कर्मचारीबीच कुटाकुट भएको हो । सो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र अर्का कर्मचारी कविता सूर्यवंशीबीच परियोजनाकै बारेमा आपसी विवाद बढेपछि कुटाकुट भएको नगरपालिका कार्यालयले जानकारी दिएको छ । दुवै जना एउटै परियोजना […]