नेपालमा उत्पादन भएका औषधी कति गुणस्तरीय ?

काठमाडौं – नेपालमा औषधी उत्पादन थालिएको ५० वर्षभन्दा बढी भएको छ। केमी ड्रग प्रालिले २०२६ सालबाट नेपालमा निजी क्षेत्रबाट औषधी उत्पादन सुरु गरेको थियो। जसमा २५ अर्बभन्दा बढीको लगानी छ। औषधी नीति २०५१ ले १० वर्षभित्रमा ८० प्रतिशत औषधी स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको थियो। तर कोरोन संक्रमण र यसले उत्पन्न गरेको परिस्थितिले हाम्रो औषधी […]

सम्बन्धित सामग्री

गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा …

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको जनाइएको छ । उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला […]

गुणस्तरीय जुत्ताचप्पल उत्पादन गर्न नेपालको उद्योग सक्षम छन्ः उपाध्यक्ष न्यौपाने

काठमाडौँ – फुटवेयर एसोसिएसनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले गुणस्तरीय र सर्वसुलभ मूल्यका जुत्ताचप्पल उत्पादन गर्न नेपालका उद्योग सक्षम रहेको बताएका छन्। नेपालमा उत्पादित जुत्ताचप्पल ६१ प्रतिशत नेपालमै खपत भइरहेको र नेपाललाई आवश्यक पर्ने उत्पादनका लागि नेपाली जुत्ताचप्पल उद्योग सक्षम रहेको बताए। उपाध्यक्ष न्यौपानेले पछिल्लो समय नेपालमा उत्पादित १ करोड जोर जुत्ता विदेशमा निर्यात हुने गरेको बताए। […]

कफी उत्पादन वृद्धिमा जोड

काठमाडौँ- विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । आज ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको […]

साल्ट ट्रेडिङ : दसैँअगावै तोरीको तेल उत्पादन हुने

काठमाडौँ– दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने […]

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

काठमाडौँ । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका […]

चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब

–पूर्णप्रसाद मिश्र, चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै […]

कफी र पस्मिनाको उत्पादन बढाउन ईयूले प्राविधिक सहयोग गर्ने

नेपाली कफी र पस्मिनाको उत्पादन बढाउन युरोपियन युनियन (ईयू)ले प्राविधिक सहयोग गर्ने भएको छ । व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत ईयूले गुणस्तरीय उत्पादन र त्यसको क्षमता अभिवृद्धि गर्नका लागि प्राविधिक सहयोग गर्न लागेको हो । ती उत्पादनको मूल्य श्रृंखला अन्तर्गत निर्यात प्रवद्र्धन गर्न यस्तो सहयोग गर्न लागिएको छ ।कफीको उत्पादन बढाउन किसानलाई तालिम उपलब्ध गराइने […]

गुणस्तरीय उत्पादन मात्रै बिक्री गरेको डीडीसीको दाबी

२४ साउन, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले डीडीसी ब्राण्डका सम्पूर्ण दूध तथा दुग्धजन्य पदार्थहरु पूर्णरुपमा स्वच्छ र गुणस्तरीय भएको दाबी गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप उत्पादन हुने भन्दै डीडीसीले निर्धक्क भएर उपभोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर […]

सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता वृद्धि

नवलपरासीमा उत्पादन हुने सर्वोत्तम समेन्टले उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएो छ कम्पनीले अब उद्योेगको उत्पादन क्षमतालाई ४० हजारबाट बढाएर प्रति दिन ६० हजार बोरा उत्पादन गर्ने जनाएको छ । उत्पादन क्षमता बिस्तार भएसँगै उपभोक्ता माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अभैm सरल तथा सुलभ बन्ने कम्पनीको […]