कफी र पस्मिनाको उत्पादन बढाउन ईयूले प्राविधिक सहयोग गर्ने

नेपाली कफी र पस्मिनाको उत्पादन बढाउन युरोपियन युनियन (ईयू)ले प्राविधिक सहयोग गर्ने भएको छ । व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत ईयूले गुणस्तरीय उत्पादन र त्यसको क्षमता अभिवृद्धि गर्नका लागि प्राविधिक सहयोग गर्न लागेको हो । ती उत्पादनको मूल्य श्रृंखला अन्तर्गत निर्यात प्रवद्र्धन गर्न यस्तो सहयोग गर्न लागिएको छ ।कफीको उत्पादन बढाउन किसानलाई तालिम उपलब्ध गराइने […]