गुणस्तरीय उत्पादन मात्रै बिक्री गरेको डीडीसीको दाबी

२४ साउन, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले डीडीसी ब्राण्डका सम्पूर्ण दूध तथा दुग्धजन्य पदार्थहरु पूर्णरुपमा स्वच्छ र गुणस्तरीय भएको दाबी गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप उत्पादन हुने भन्दै डीडीसीले निर्धक्क भएर उपभोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर […]

सम्बन्धित सामग्री

दुगड स्पाइसलाई तीन लाख जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई तीन लाख जरिवाना गरेको छ । विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा बिक्री गरेकाले विभागले उक्त रकम जरिवाना गरेको हो । विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको छ । यसैबीच, राष्ट्रिय उपभोक्ता मञ्चले आज एक विज्ञप्ति जारी गरी […]