सरकारसँग १० बुँदे सहमतिमा अनशन तोडे डा. केसी

सरकारसँगको सहमतिपछि अनशनरत केसीले त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। डा. केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन्।...

सम्बन्धित सामग्री

पूर्ण कार्यान्वयन होला त डा. केसीसंग भएको अर्को एउटा सहमति

सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । डा. केसी पटकपटक आनशन बस्ने र सरकारसंग पटकपटक सहमति हुने क्रमको अर्को एउटा निरन्नरता भएको छ । शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र प्रा डा केसीबीच …

यस्ताे छ डा. केसी र सरकारविच भएकाे सहमति

काठमाडौं । १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले शनिबार साँझ अनसन तोडेका हुन् । सरकारी पक्षसँगको १० बुँदे सहमति भएको डा. केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए । अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा. केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि […] The post यस्ताे छ डा. केसी र सरकारविच भएकाे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार र डा. केसीबीच १० बुँदे सहमति, अनशन तोडियो (पूर्णपाठ)

काठमाडौं । सरकार र चिकित्साशिक्षा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार सहमतिलगत्तै डा. केसीले अनशन तोडेका छन् । सातबुँदे माग राख्दै डा. केसी कैलाली हुँदै काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत थिए । उनले शिक्षण अस्पतालमै उपचाररत बालकको हातबाट जुस पिएर अनशन अन्त्य गरेका...

१० बुँदे सहमतिपछि डा. केसीले अनशन तोडे

काठमाडौँ- सरकारसँगको सहमतिपछि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले अनशन तोडेका छन् । १३ दिनदेखि अनशन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडे ।

सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले अनसन तोडे, यस्तो छ सहमति (पत्रसहित)

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएको छ। सरकारसँग सहमति भएसँगै डा. केसीले शनिबार बेलुका अनसन तोडेका छन्। डा. केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी १३ वर्षीय अर्मान अन्सारीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। डा. केसी र सरकारबीचको सहमति अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा पेश गर्ने समझदारी […]

यस्तो छ डा केसी र सरकारबीच भएको १० बुँदे सहमति (पूर्णपाठ)

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता प्राडा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएको छ। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।

डा गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोड्दै

सरकार र डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। डा केसी विभिन्न सात बुँदे माग राखेर १३ दिनदेखि आमरण अनसन बसेका थिए। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।