डा गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोड्दै

सरकार र डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। डा केसी विभिन्न सात बुँदे माग राखेर १३ दिनदेखि आमरण अनसन बसेका थिए। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।