काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । आज समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर भर्चुअल माध्मयममार्फत गरिएको पत्रकार सम्मेलनमा राष्ट्र बैंकले मार्गदर्शन संशोधन भएको जनाएको हो । राष्ट्र बैंकले विशेष गरी ५ वटा बुँदा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भटट्ले जानकारी दिए । उनका अनुसार सीमाभन्दा धेरै कर्जा […]