‘देवनागरी लिपि मास्ने कार्य असंवैधानिक’

काठमाडौं । राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताइन् । उनले सुदूरपश्चिम प्रदेशको दार्चुलामा हालै एक...

सम्बन्धित सामग्री

सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न बारको माग

नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ।...

सवारीसाधनको नम्बर प्लेटमा देवनागरी लिपि लेख्‍न बारको माग

नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ।बारका महासचिव अधिवक्ता अञ्जिता खनालले बिहीबार जारी गरेको...

सवारी साधनको नम्बरप्लेटमा नेपाली भाषा अनिवार्य गर्न बारको माग

काठमाडौं: नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा देवनागरी लिपि अनिवार्य गर्न माग गरेको छ। बिहीबार एक विज्ञप्ती निकालेर बारले नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन गर्ने गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा(देवनागरी लिपि)मा हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।महासचिव अधिवक्ता अन्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाको प्रतिकुल हुने गरी अन्य भाषा

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गर्न शिक्षा परिषद्को माग

१५ असार, काठमाडौं । नेपाली शिक्षा परिषद्ले सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) को प्रयोग अनिवार्य गर्न माग गरेको छ । सवारी साधनमा जोडिने (विशेष संख्या पाता) इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपि (अंग्रेजी) मा रहने निर्णय सच्याउन परिषद्ले माग गरेको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै सरकारले सवारी साधनमा […]

इम्बोस्ड नम्बरप्लेटमा अन्तर्राष्ट्रिय सन्धिको 'पेच', किन मिल्दैन देवनागरी लिपि ?

दक्षिण एसियाका चार देशबीच भएको बिबिआइएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि राख्न नमिल्ने

देवनागरी लिपि मास्ने कार्य असंवैधानिक

काठमाडौँ। राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताइन्। उनले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई […]

'इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नहुनु असंवैधानिक'

काठमाडौं : राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मासिने बताएकी छिन्। राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताएकी हुन्। उनले यस कार्यले राष्ट्रियता कमजोर हुने समेत बताइन्। सरकारले अङ्ग्रेजी…

देवनागरी लिपि मास्ने कार्य असंवैधानिक

काठमाडौँ– राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा) ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताइन्। उनले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले […]

देवनागरी लिपि मास्ने कार्य असंवैधानिक

राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताउनुभयो । उहाँले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई …

इम्बोस्डका नाममा देवनागरी लिपि मेट्न को को लागे

काठमाडौं, २२ जेठ । सरकारले १ साउनबाट इम्बोस्ड नम्बर प्लेट नराखे बागमती र गण्डकी प्रदेशका सवारी साधनमाथि कारबाही गर्ने भनेपछि सडक नै तरंगित भएको छ । ठूलै आर्थिक चलखेलमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउन खोज्दा चौतर्फी विरोध भएको थियो । जसका कारण यो विषय अदालतसम्म पुगेको थियो । इम्बोस्ड नम्बर प्लेट सवारी साधनमा अनिवार्य गर्दा […]