१५ असार, काठमाडौं । नेपाली शिक्षा परिषद्ले सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) को प्रयोग अनिवार्य गर्न माग गरेको छ । सवारी साधनमा जोडिने (विशेष संख्या पाता) इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपि (अंग्रेजी) मा रहने निर्णय सच्याउन परिषद्ले माग गरेको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै सरकारले सवारी साधनमा […]