सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न बारको माग
नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ।...
३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ ।
यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्नका लागि आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ। गत चैत २१ गतेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट...
काठमाडौं : मानक नेपाली भाषा अभियान अन्तरराष्ट्रिय सञ्जालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट नेपालीमा मात्रै राख्न माग गरेको छ। सञ्जालले वक्तव्य नै जारी गरि अंग्रेजी भाषामा नभइ नेपाली भाषामा राख्न माग गरेको हो।‘यस सञ्जालको निरन्तर विरोध र समन्वयात्मक भूमिकाका कारण सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गरिने भन्ने हालै नेपाल सरकारद्वारा गरिएका निर्णयको स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि सञ्जाल हार्दिक आग्रह गर्दछ,’ वक्तव्यमा भनिएको छ।तर सवारीसाधनमा इ
काठमाडौं । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न माग गरेको छ । नेपाल बारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अंग्रेजी भाषामा लेखिँदै आएको नम्बर प्लेट संविधानविरुद्ध भएको भन्दै नेपाली भाषा प्रयोग गर्न माग गरको छ । बारले जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गर्दै आएको भाषा संरक्षण, सम्बद्र्धन गर्न यातायात […]
काठमाडौं : यातायात व्यवस्था विभागले गत जेठ २० गते सूचना जारी गरी साउन १ गतेदेखि सवारीसाधनमा अनिवार्य ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्न भन्यो। प्लेट जडान नगरिएको पाए सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गर्ने चेतावनी समेत विभागले दियो ।विभागले यसअघि पनि पटक-पटक सार्वजनिक सूचनामार्फत अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको थियो। सर्वसाधारणको विरोधका कारण सफल भएको थिएन। अहिले पनि विभागको दबाब र नम्बर प्लेटमा प्रयुक्त भाषाको विषयमा विरोध भइरहेको छ। नम्बर प्ले
काठमाडौं, साउन ९ । इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो। मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर […]
इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो।मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर टुङ्गिएको छैन ।” यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट जडानबारे अध्ययन गर्न कार्यदल बनाएका थिए । कार्यदल
काठमाडौँ । नेपाली भाषा तथा साहित्यको संरक्षणका लागि सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्ने बताइएको छ । नेपाल शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सवारी साधनमा राखिने नम्बर प्लेटको अङ्क र अक्षर देव नागरिकमा लेखिनुपर्ने विषयक विचार सभा’ बोल्ने वक्ताहरूले नेपाली भाषाको संरक्षणका लागि नेपालमा दर्ता भएका सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा […]
काठमाडौं- नेपाली लेखक संघले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नै प्रयोग गर्न माग गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गरी अंग्रेजीमा मात्र नम्बर प्लेट राखेर नेपालमै नेपाली भाषाको अवमूल्यन भएको भन्दै इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेको हो । यस विषयमा संघले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आए पनि बेवास्ता गरिएको संघको आरोप […]
इम्बोस्ड नम्बर प्लेट खारेजलगायतका ११ बुँदे मागसहित यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्। सरकारले सार्वजनिक यातायात र ट्याक्सीको भाडा समायोजन नगरेको, इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग नगरेको,...