नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनमा

नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी) सोमबारदेखि सञ्चालनमा आएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालबाट दुई वटा ट्रकमा सामान पठाएर जाँच चौकीको  शुभारम्भ गरे ।

सम्बन्धित सामग्री

नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनको जिम्मा निजीलाई

सरकारले नेपालगन्ज एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रमार्फत गराउन कम्पनी छनोट गरेको छ ।

सुरु भयो नेपालगन्ज एकीकृत जाँच चौकी

पश्चिम तराईको प्रमुख नाका बाँकेको नेपालगन्जस्थित जयसपुरमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको छ । नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिउँसो संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको रुपैडिहामा र नेपालगन्जको जयसपुरमा रहेको आईसीपी सञ्चालनमा आएको हो । यो भारतीय सहयोगमा बनेको हो । दुई अर्ब ३५ करोड […]