छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी

दमौली । महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र

सम्बन्धित सामग्री

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ।...

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ ।

मनोरम दृश्य हेर्न छिम्केश्वरी

तनहुँ १३ भदौ । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा रहेको छिम्केश्वरी मन्दिर पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको हो । उक्त मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका प्राकृतिक मनोरम दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म करिब […]

छिम्केश्वरी मन्दिरमा पित्तलको छाना

तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो । छिम्केश्वरी समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छ । विगत दुई वर्षदेखि छिम्केश्वरी माई मन्दिरको पुनर्निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको मन्दिरमा […]

तनहुँको छिम्केश्वरी मन्दिरमा पित्तलको छानो

तनहुँ– तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो । छिम्केश्वरी समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ । विगत दुई वर्षदेखि छिम्केश्वरीमाई मन्दिरको पुनर्निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको […]

छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ ।छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम

४३ वर्षपछि तनहुँको छिम्केश्वरी डाँडामा हिमपात

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा स्थित छिम्केश्वरी डाडाँमा ४३ वर्षपछि हिमपात भएको छ । डाँडामा रहेको छिम्केश्वरी मन्दिर त्यस वरपर हिउँ परेर सेताम्य भएको आँबुखैरेनी–५ का वडाअध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो ।

छिम्केश्वरी पर्यटन मार्ग कालोपत्रे हुँदै

महाभारत पर्वत शृङ्खलाको उच्च भागमा रहेको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी पर्यटन मार्गको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।