छिम्केश्वरी मन्दिरमा पित्तलको छाना

तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो । छिम्केश्वरी समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छ । विगत दुई वर्षदेखि छिम्केश्वरी माई मन्दिरको पुनर्निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको मन्दिरमा […]