तनहुँको छिम्केश्वरी मन्दिरमा पित्तलको छानो

तनहुँ– तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो । छिम्केश्वरी समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ । विगत दुई वर्षदेखि छिम्केश्वरीमाई मन्दिरको पुनर्निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको […]

सम्बन्धित सामग्री

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ ।

छिम्केश्वरीमा आन्तरिक पर्यटक लोभिँदै

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा प्रसिद्ध छिम्केश्वरी मन्दिर अवस्थित छ ।

छिम्केश्वरीमा आन्तरिक पर्यटक लोभिँदै

समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा प्रसिद्ध छिम्केश्वरी मन्दिर अवस्थित छ । जिल्लाकै सर्वोच्च उचाइमा रहेको उक्त मन्दिरमा पुग्ने जो कोही पर्यटकलाई मनोरम प्राकृतिक दृश्यले आकर्षण गर्ने गर्दछ ।

मनोरम दृश्य हेर्न छिम्केश्वरी

तनहुँ १३ भदौ । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा रहेको छिम्केश्वरी मन्दिर पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको हो । उक्त मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका प्राकृतिक मनोरम दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म करिब […]

लालीगुराँस संरक्षण अभियान

काठमाडौँ,६ साउन । तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुआत गरिएको हो । कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ । यसक्रममा ११ प्रजातिका ७० बिरुवा रोपिएको लामिछानेले जानकारी दिए । ‘लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ ः […]

लालीगुराँस संरक्षण अभियान सुरु

दमौली– तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुवात गरिएको हो । कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ । यसक्रममा ११ प्रजातिका ७० बिरुवा रोपिएको लामिछानेले जानकारी दिए । ‘लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ’ हाम्रो अभियान आगन्तुकको […]

४३ वर्षपछि तनहुँको छिम्केश्वरी डाँडामा हिमपात

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा स्थित छिम्केश्वरी डाडाँमा ४३ वर्षपछि हिमपात भएको छ । डाँडामा रहेको छिम्केश्वरी मन्दिर त्यस वरपर हिउँ परेर सेताम्य भएको आँबुखैरेनी–५ का वडाअध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो ।

मनकामनाकै शैलीमा छिम्केश्वरी मन्दिर पुनर्निर्माण हुँदै

पर्यटकीयस्थलको रूपमा रहेको आँबुखैरेनी–५ स्थित छिम्केश्वरी मन्दिर मनकामना मन्दिरकै शैलीमा पुनर्निर्माण भइरहेको छ । तनहुँकै अग्लो छिम्कालेकमा ढुंगाको गारो लगाई बनाइएको मन्दिर जीर्ण भएपछि आँबुखैरेनी गाउँपालिकाले पुनर्निर्माण सुरु गरेको हो । गाउँपालिकाले मन्दिरका लागि २० लाख बजेट विनियोजन गरेपछि गत फागुनदेखि मन्दिर पुनर्निर्माणकार्य सुरु गरिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए ।