ओली–महन्थबीच सिट तालमेलबारे सकारात्मक छलफल

काठमाडौं, २४ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच चुनावी तालमेलबारे छलफल भएको छ । दुई नेताबीचको भेटवार्तामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँटबारे छलफल भएको हो । यसअिघ लोसपाका शीर्ष नेताहरु सत्ता गठबन्धनसँग छलफलमा थिए । तर, उक्त छलफल सकारात्मक नभएपछि अध्यक्ष ठाकुरले […]

सम्बन्धित सामग्री

जनमत पार्टीलाई सरकारले ल्याउन सकारात्मक छलफल हुँदै छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ-   सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन्।  यस सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भएपनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाइ थियो । त्यस अवसरमा उनले प्रधानमन्त्री पुष्पकमल […]

नेपाल र खड्काबीच भेटवार्ता: गठबन्धनमा अरु दलहरूलाई पनि सहभागी गराउने बारे छलफल

वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ।...

सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख […]

राम मन्दिरमा धनुष राख्ने विषयमा नयाँदिल्लीमा निधि र मिश्रबीच छलफल

नयाँदिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा निधि र मिश्रबीच भएको एक घण्टा लामो भेटमा धनुष राख्ने विषयमा सकारात्मक छलफल भएको हो ।

ओली र प्रचण्डबीचको छलफल सकारात्मक

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको छलफल सकिएको छ ।नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष नेताहरूसहित सकारात्मक छलफल भएको नेम्वाङको भनाइ छ ।‘विगतमा भएका घटनाका समीक्षाका रूपमा केही कुरा आएका छन् । छलफल सकारात्मक भयो । संसद्को गतिरोधका विषयमा र विगतका विषयमा समीक्षा भयो । धेरै समयपछि यो तहमा गम्भीर रूपमा छलफल भयो, यो खु...

एमाले अध्यक्ष ओलीसँग सकारात्मक छलफल भएको छ : प्रवक्ता कार्की

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसिसी परियोजनाको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सकारात्मक छलफल भएको बताएका छन्।  शुक्रबार सञ्चारकमीसँग प्रतिक्रिया दिँर्दै प्रवक्ता...

राष्ट्रिय समस्या समाधानका लागि सकारात्मक छलफल: सरकारका प्रवक्ता

काठमाडौँ । सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गर्नुभएको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय […]

एमालेसहितको छलफल सकारात्मक : सरकारका प्रवक्ता

सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।     सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको उनको भनाइ छ । “आजको छलफल सकारात्मक भएको छ । प्रतिपक्षी एम...

एमाले कार्यदल बैठक आज पनि, बैठक अघि पौडेल र रावलको छलफल

काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ । बैठक अहिले ११ बजे बस्दै छ । बैठक अघि नेताद्वय विष्णु पौडेल र भीम रावलले छलफल गरेका छन् । आजको बैठकबाट सहमति हुने सङ्केत देखिएको छ । बुधवारको बैठकमा सहमतिका लागि सकारात्मक छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिएका थिए । पार्टी अध्यक्ष केपी […]

एमाले कार्यदलको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न, सकारात्मक छलफल भएको रावलको दाबी

काठमाडौं, २१ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयको हलमा बसेको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न भएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ताको लागि केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई आज साँझ ५ बजेसम्मको समय दिएको थियो । तर, नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएन […]