यात्रुलाई बोझ हुने गरी भाडा नलिन गृहमन्त्रीकाे आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ। एकैठाउँमा जाँदा पनि फरकफरक भाडा लिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको उहाँको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनको आज (आइतबार) काठमाडौंमा उद्घाटन गर्दै गृहमन्त्री खाँडले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने […]

सम्बन्धित सामग्री

यात्रुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे ।  गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघ

एकै ठाउँमा जाँदा पनि भाडा फरक–फरक लिने अवस्था अन्त्य हाेस् : मन्त्री खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले यात्रुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । गृहमन्त्री खाणले एकै ठाउँमा जाँदा पनि फरक फरक भाडा दर देखाउने अवस्थाकाे तत्काल अन्त्य गर्नुपर्ने बताउनुभयो ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटाैँ राष्ट्रिय महाधिवेशनलाई आज आइतवार काठमाण्डाैमा उद्घाटन गर्दै उहाँले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । गृहमन्त्री खाणले भन्नुभयो, ‘यात्रुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्...