‘स्टारडम बोझ झैँ लाग्छ’ : अभिनेता ऋतिक रोशन

एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशनले आफ्नो ‘स्टारडम बोझ झैँ लाग्ने बताएका छन् । पहिलो फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रातारात प्रशंसकको मनमा छाएका थिए । उनको नृत्यलाई मन पराउने धेरै छन् । तर, फिल्म उद्योगमा नाम र चर्चा पाउँदा पनि ऋतिकलाई स्टारडम बोझ लाग्छ । यसबारे ऋतिक आफैँले खुलासा गरेका छन् । […]