स्रष्टाको रोयल्टी लेखाजोखा राख्ने संस्थामाथि नै आर्थिक हिनामिनाको आरोप

गीत–संगीत सिर्जना गर्ने स्रष्टाहरुले कानुनसम्मत पाउने रोयल्टी संकलन गर्नका लागि स्थापना भएको 'रोयल्टी संकलन समाज' विवादमा घेरिएको छ । स्रष्टाहरुले पाउनुपर्ने रोयल्टी उठाएर सरल रुपमा वितरण गर्नुपर्ने जिम्मेवारी पाएको समाजले नै संकलित रकम हिनामिना गरेको आरोप लागेको छ।