शरणार्थीहरु ११ बुँदे माग सहित युएनएचसीआरको कार्यालय अगाडि धर्नामा

शरणार्थीहरुले ११ बुँदे माग सहित युएनएचसीआरको गेटमा  धर्ना दिएका छन् । शरणार्थीले संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय युएनएचसीआरको कार्यालयमा धर्ना दिएका छन् । युएनएचसीआरको गेटमा धर्नामा बसेका शरणार्थीले आफ्ना बालबालिकालाई दिइँदै आएको शैक्षिक सुविधा, मासिक सहयोग, स्वास्थ्य सुविधा, रोजगारी लगायतका मागहरू प्रस्तुत गरेका छन् । काठमाण्डौको कपन क्षेत्रमा बस्दै आएका शरणार्थीहरुले आधारभूत  माग पूरा […]

सम्बन्धित सामग्री

नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा

गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु धर्नामा बसेका हुन्।...

नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा

गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु धर्नामा बसेका हुन्।...

दैलेखका विद्यालय कर्मचारी धर्नामा

दैलेख : लामो समयदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू विगत छ दिनदेखि धर्नामा बसेका छन्। उनीहरूले सरकारसँग विभिन्न मागहरू राख्दै विद्यालयमा ताला चाबी बुझाएर विगत छ दिनदेखि धर्नामा बसेका छन्।विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने, दरबन्दी कायम गरेर निजामती कर्मचारी सरहको सुविधा दिनुपर्ने, उमेरहद पुगेकालाई राहत दिनुपर्ने लगायतका मागहरू राख्दै उनिहरु शिक्षा विकास तथा समन्वय इकाई दैलेखमा धर्नामा बसेका हुन्।सरकारले नीतिमा विद्यालय कर्मचारीहरूको माग सम्बोधन गर्ने भनेपनि बजेटमा व्यवस्था नगरेपछि ब

तीन अभिनेत्री पनि माइतीघरमा सहकारी पीडितको धर्नामा

काठमाडौं । देशभरका सहकारी पीडित बचतकर्ताले बिहीबार माइतीघरमा दिएको धर्नामा तीन चर्चित फिल्म अभिनेत्री पनि सहभागी भएका छन् । वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र अञ्जु कारञ्जितले धर्नामा सहभागी भएर सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग गरे । माइतीघरबाट नयाँबानेश्वरसम्मको र्‍याली पनि उनीहरुले ब्यानर समाउँदै भाग लिए । भुवन चैत्य बसुन्धरा फाउण्डेसनको खाताबाट सिभिल सेभिङ […]

मिटर ब्याँज पीडितहरु एक महिना देखि धर्नामा

काठमाडौं, वैशाख २३ । मिटर ब्याँज पीडित एक महिना देखि धर्नामा बसेका छन् । गत चैत २९ देखि काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् । पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ […]

चारबुँदे मागसहित भोलिदेखि धर्नामा बस्दै महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन चारबुँदे माग राखेर भोलिदेखि धर्नामा बस्ने भएका छन्। सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै उनले शुक्रबारदेखि धर्नामा बस्न लागेको जानकारी दिएका हुन्। शुक्रबारदेखि ‘सामाजिक जनआन्दोलन’...

आफ्नो चुनाव चिन्ह नदेखेपछि मेयर पदका उम्मेदवार धर्नामा

जनकपुरधाम : आफ्नो चुनाव चिन्ह नदेखेपछि जनकपुरधामका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्।निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा धनुषाका लागि प्रकाशन गरिएको नमुना मतपत्रमा आफ्नो चुनाव चिन्ह नदेखेपछि उनी धर्नामा बसेका हुन्।जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि सोमबार धर्नामा बसेका  छन्।साह जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन्। उनले २४ घण्टाभित्र नमुना मतपत्रमा आफ्नो

सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा

सप्तरी – सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनरूप नगरपालिकाका ज्येष्ठ नागरिकहरू नगरपालिका कार्यालयमा आइतवारदेखि धर्नामा बसेका छन्। वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठहरूले नगरपालिका कार्यालय नाराबाजी गरी धर्नामा बसेका हुन् । प्रत्येक चार चार महिनामा पाउनुपर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै कञ्चनरुप नगरपालिकाको १२ वटै वडाका ज्येष्ठ नागरिकहरू नगरपालिकाको कार्यालय धर्नामा बसेको स्थानीयले बताए। भत्ता नपाएसम्म […]

पौडेलसहितका नेता सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन जाँदै

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू जिल्ला सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन जाने भएका छन् । आज (बुधबार) बिहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले केन्द्रीय कार्यालय सानेपामा गएर धर्नामा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो । धर्नामा बसेका काँग्रेस जिल्ला सभापतिहरूको मागबमोजिम क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने बैठकको निष्कर्ष […]

अक्सिजन माग्दै युवाहरु मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा

सुर्खेत : कर्णाली प्रदेश अस्पतालका लागि अक्सिजन माग्दै सुर्खेतका युवाहरु धर्नामा बसेका छन्। प्रदेश अस्पतालमा आवश्यक अक्सिजन आपूर्ति नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमबारदेखि धर्नामा बसेका हुन्। आवश्यकताभन्दा आधा अक्सिजन आपूर्ति भईरहेको अस्पतालमा प्रदेश सरकारले तत्काल अक्सिजन आपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। अक्सिजन अभावमा कर्णालीका नागरिकको अकालमा…