काठमाडौं । देशभरका सहकारी पीडित बचतकर्ताले बिहीबार माइतीघरमा दिएको धर्नामा तीन चर्चित फिल्म अभिनेत्री पनि सहभागी भएका छन् । वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र अञ्जु कारञ्जितले धर्नामा सहभागी भएर सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग गरे । माइतीघरबाट नयाँबानेश्वरसम्मको र्याली पनि उनीहरुले ब्यानर समाउँदै भाग लिए । भुवन चैत्य बसुन्धरा फाउण्डेसनको खाताबाट सिभिल सेभिङ […]