पौडेलसहितका नेता सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन जाँदै

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू जिल्ला सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन जाने भएका छन् । आज (बुधबार) बिहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले केन्द्रीय कार्यालय सानेपामा गएर धर्नामा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो । धर्नामा बसेका काँग्रेस जिल्ला सभापतिहरूको मागबमोजिम क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने बैठकको निष्कर्ष […]