नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ। कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफूल समेत वितरण गरेको छ। कलेज २०५२ सालमा स्थापना भएको हो।
काठमाडौं- नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राडा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन्। कलेजको बोर्ड अफ डाइरेक्टरहरूको सामूहिक निर्णयअनुसार प्रबन्ध निर्देशकमा प्राडा. अन्सारीलाई नियुक्त गरिएको हो। वीरगञ्जको नेसनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन्। नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ […]
प्रा.डा. शर्माले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज लगायतका अस्पतालमा काम गर्नुभएको थियो ।प्रा.डा. शर्माले राजदवारको अफिसियल डाक्टर भएर पनि काम गर्नुभएको थियो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणबाट आक्रान्त काठमाडौं उपत्यकाका निजी अस्पतालहरुले उपचारका लागि भर्ना भएका बिरामीहरुलाई डिस्चार्ज गर्ने सार्वजनिक सूचना नै जारी गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ आत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजले अक्सिजन आपूर्ति नभएको र आज (वैशाख २८ गते) दिउँसो ४ बजेसम्मका लागि मात्र अक्सिजन उपलब्ध हुने भएकाले त्यसपछि बिरामीले आफ्नो बन्दोबस्त …
नेपाल मेडिकल कलेज जोरपाटीमा ६ दिने शिशुको साँघुरिएको खानाखाने नली सफलता पुर्वक खोलिएको छ । जटिल शल्यक्रिया मार्फत साँघुरिएको नसा खोलिएको बाल पेट तथा कलेजोरोग विशेषज्ञ डा.अमृत ढुङ्गेलले बताए ।...