हतारमा वामपन्थी एकता गर्ने पक्षमा छैनौं : प्रचण्ड

१४ असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन आइपुगेका अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको …

सम्बन्धित सामग्री

वामपन्थी एकता : ३ दल ३ तिर : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणसँगै पुनः वामपन्थी एकता हुने चर्चा भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ठूला वामपन्थी -

अहिलेको समीकरण पूरै अवधि जान्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीको भनाइ छ । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना उनले देखाए ।

समाजवादी केन्द्रको बहस : यसरी सम्भव हुन्छ एउटै चिह्नबाट चुनाव लड्न

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई दबाब बढाएसँगै दलहरू चुनावी तयारी मोर्चामा जुटेका छन्। स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनबाट होमिएका कम्युनिष्ट घटकका अन्य दलहरूले चुनावी मोर्चाको प्रयास गरेका हुन्। वामपन्थी एकता गराउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, जसपा संघीय परिष

प्रचण्ड-बाबुराम एकै ठाउँमा ल्याउन कस्ताे बन्दै छ समाजवादी केन्द्र ?

काठमाडौं : ‘बाबुरामजी, माधवजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ। त्यसमा वामदेवजी पनि मिसिनुभएको छ। औपचारिक रुपमा कुनै टुंगोमा पुगेको छैन‚ छिट्टै यस विषयमा निर्णय हुनेछ‚’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार जनकपुर पुगेर भने। उनले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा समझदारी बनाएर विशेष खालको चुनावी मोर्चा वा पार्टी एकता संयोजन समिति बनाउनेबारे छलफल भइरहेको उनको भनाइ थियाे।

चुनावपछि काँग्रेसलाई सरकारको नेतृत्वबाट रोक्ने योजनामा वामदेव

काठमाडौं, ५ साउन । वामपन्थी एकता र वामपन्थी सरकार बनाउने घोषणासहित सक्रिय छन् वामदेव गौतम । उनले कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेकपा विभाजनमा आफ्नो गल्ती रहेको स्वीकारेका छन् त कहिले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर समाजवादी केन्द्रको विषय उठाउने गरेका छन् । गौतमले वामपन्थी एकताका लागि भन्दै ओली, प्रचण्ड र माधवकुमार नेपाललाई छुट्टाछुट्टै […]

ओली, प्रचण्ड र माधवलाई घनश्यामका ५ सुझाव : माफी सप्ताह आयोजना गर्नुस् !

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्षमाथि प्रश्न गर्न सक्ने कम्युनिस्ट पार्टी बनाइनुपर्ने बताएका छन् । साथै उनले नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन वामपन्थी एकता आवश्यक रहेको र त्यसका लागि प्रमुख तीन कम्युनिस्ट पार्टीका नेताहरूले ५ वटा काम गर्न जरुरी रहेको बताए ।बुधबार काठमाडौँमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : सङ्कट र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै भुसालले आफूले विगतदेखि नै कम्युनिस्ट एकताको पक्षमा वकालत गरेको भन्दै आफूले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमसहितको

फेरि कम्युनिस्टहरुबीच ध्रुवीकरण हुनसक्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउन फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले हिजो विभाजित माओवादीका घटकमा पनि विभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्ने […]

'विप्लव' को भेटवार्ता - वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाण्डाै – खुला राजनीतिमा आएपछि पनि झन्डै पाँच महिनासम्म ‘गुमनाम’ बन्नुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्ला केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पार्नुभएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गर्नुभएका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ । पछिल्ला एक हप्ताभित्र चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, नेकपा एमाल...