चिलीमा ३५ वर्षिय युवा राष्ट्रपतिमा निर्वाचित

ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। कम्युनिष्ट युवा नेता ग्रेवियल दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई हराउँदै राष्ट्रपति निर्वाचित भएका हुन । उनले १२ प्रतिशत मतले ...

सम्बन्धित सामग्री

ब्राजिलमा लुला राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका लुला विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाएर निर्वाचित हुँदा बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गर्नुभयो । सन् २००३ […]

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । आफ्नो नियुक्ति हुनु अघि, सीले सीपीसी बैठक गरेका थिए जसमा उनले आफ्ना धेरै प्रतिद्वन्द्वीहरूलाई बाहिरको बाटो देखाएका थिए। सीले अब फेरि एक पटक चीनको सत्ता कब्जा गरेका छन्। एक हप्ता लामो समयपछि शनिबार २० औं सीपीसी बैठक समाप्त भएको छ। सात सदस्यीय स्थायी समिति […]

कडा प्रतिष्पर्धाबीच केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

३१ साउन, नैरोवी । केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रमुखले सोमबार राती उनी राष्ट्रपतिय निर्वाचन मार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गरेको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए । उनको यो भोट ५०.४९ भएको छ । उनीसँग […]

केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । बीबीसीले जनाएअनुसार रुटोले कुल खसेको मतको ५० दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ७७ वर्षीय ओडिङ्गाले भने केबल ४८ दशमलब ८ […]

श्रीलंकामा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएसँगै विरोध प्रदर्शन सुरु

काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ । संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले १ सय ३४ मत प्राप्त गरेर राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे । यसअघि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो । श्रीलंकामा कार्यकारी अधिकारसहितको […]

रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित, १३४ सांसदको समर्थन

श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।कुल २२३ सांसदले मतदान गरेका छन् भने २ सांसद मतदानमा अनुपस्थित रहे । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ ।राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्

चिलीमा ३५ वर्षका विद्यार्थी कम्युनिष्ट नेता राष्ट्रपतिमा निर्वाचित

ल्याटिन अमेरिकी मुलुक चिलीण्मा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित हुुनु भएको हो । कूल मतको ५६ प्रतिशत मत पाएर उहाँ निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् …

चिलीका ३५ वर्षीय ग्राबिएल राष्ट्रपतिमा निर्वाचित

चिलीमा ३५ वर्षीय ग्राबिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। सरकार विरोधी आन्दोलनको नेतृत्व गरेका बोरिकले कन्सर्भेटिभ नेता जोस एन्टोनियो कास्टलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन्। बोरिक ५६ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा कान्छो उमेरमा चिलीको राष्ट्रपति भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। बोरिकले अर्को वर्षको मार्चदेखि राष्ट्रपति पद सम्हाल्नेछन्। त्यसबेलासम्म…

इब्राहिम रईसी इरानको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी। इरानको राष्ट्रपतिमा कट्टरपन्थी इब्राहिम रईसी निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मतसहित १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आफूलाई जित दिलाएकोमा इरानी जनतालाई धन्यवाद दिँदै सबैको भरोसामा खरो रुपमा उभिने र जनताको हितमा हरसम्भव कोशिस गर्ने प्रतिबद्धता जनाएका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको छलफलपछि दुवै जना मिडियामा आएका छन्। उनले आगामी अगस्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।

इब्राहिम रईसी इरानको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी। इरानको राष्ट्रपतिमा कट्टरपन्थी इब्राहिम रईसी निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मतसहित १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आफूलाई जित दिलाएकोमा इरानी जनतालाई धन्यवाद दिँदै सबैको भरोसामा खरो रुपमा उभिने र जनताको हितमा हरसम्भव कोशिस गर्ने प्रतिबद्धता जनाएका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको छलफलपछि दुवै जना मिडियामा आएका छन्। उनले आगामी अगस्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।