श्रीलंकामा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएसँगै विरोध प्रदर्शन सुरु

काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ । संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले १ सय ३४ मत प्राप्त गरेर राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे । यसअघि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो । श्रीलंकामा कार्यकारी अधिकारसहितको […]

सम्बन्धित सामग्री

'अन्तिम तानाशाह' विरुद्ध जारी छ बेलारुसमा प्रदर्शन, २५० जना प्रहरी नियन्त्रणमा

बेलारुसका राष्ट्रपति एलेक्सजेन्डर लुकास्हेनकोविरुद्ध एक महिनाभन्दा बढी समयदेखि विरोध प्रदर्शन भइरहेको छ। ‘युरोपका अन्तिम तानाशाह’ को रुपमा चिनिने लुकास्हेनको फेरि राष्ट्रपतिमा निर्वाचित भएसँगै बेलारुसभर प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका क्रममा कयौं विपक्षी नेताहरुलाई पक्राउ गरिएको छ भने कतिजनालाई देश छाड्न बाध्य बनाइएको छ। करिब २६ वर्षदेखि बेलारुसको राष्ट्रपतिका रुपमा