चौधरी फाउन्डेसनद्वारा २३६ बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण

इटहरी। चौधरी फाउन्डेसनले सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरेको छ। फाउन्डेसनले संकल्प सि।बि।आर। नेपाल, करुणा फाउन्डेसन र एसिया प्यासिफिक अलाइन्ससंगको सहकार्यमा २ सय ३६ घरधुरीलाई खाधान्न सहित आवस्यक सामग्री वितरण गरिएको हो।

सम्बन्धित सामग्री

एकद्वार संकट व्यवस्थापन केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा आउने हिंसा प्रभावित महिलालाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ।  केन्द्रको कार्यालय व्यवस्थापन र हिंसा प्रभावितहरुका लागि एक्सनएड नेपालको सहयोगमा लहानस्थित...

प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

काठमाडौँ । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले […]

प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण […]

राहत सामग्री हस्तान्तरण

अविरल वर्षाका कारण मोरङ जिल्लाका विभिन्न स्थानमा प्रभावित भएका बाढी पीडितका लागि जिल्ला प्रशासन कार्यालय मोरङमार्फत वितरण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले विभिन्न सामग्री सहयोग गरेका छन् । ती संस्थाले बाढी पीडितका लागि दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

बाढी तथा पहिरो प्रभावित ७४ घर परिवारलाई २-२ लाख सहयोग हस्तान्तरण

मनाङ- हिमालपारीको जिल्ला मनाङका बाढी तथा पहिरो प्रभावितहरूलाई गण्डकी प्रदेश सरकारले विशेष सहयोग हस्तान्तरण गरेको छ । आइतबार नासो गाउँपालिकामा एक समारोहकाबीच गण्डकी प्रदेश सरकारले बाढी तथा पहिरोबाट पूर्ण प्रभावित ७४ घर परिवारलाई विशेष राहत एवं सहयोग गरेको हो ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन सहितको टोलीले नासो, चामेलगायतका गाउँपालिकाका प्रभावितहरूलाई ७४ घरका जनही २ […]

बाढीपहिरो प्रभावित परिवारलाई नगद र स्वास्थ्य सामग्री सहयोग

बागलुङ । रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो । राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई […]

सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई माओवादीको सहयोग

सिन्धुपाल्चोक : बाढी प्रभावित यहाँका तीन स्थानीय तहलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ।पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘ईन्द्रेणी’को ९० लाख सहयोग

टेलिभिजन कार्यक्रम ‘ईन्द्रेणी’ले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘ईन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम […]

हेलम्बुका बाढी प्रभावितलाई जस्तापाता सहयोग

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका बाढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग गरिएको छ । गत असार १ गते आएको मेलम्ची खोलाको बाढीबाट प्रभावित १६ घरधुरीलाई पाँच बण्डलका दरले अस्थायी बसोबासका लागि उक्त जस्ता पालिकालाई हस्तान्तरण गरिएको हो । गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हात नेपालको साझेदारीमा उक्त सामग्री प्रदान गरिएको हो । आइतबार […]

रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई महासंघकाे सहयोग

मेलम्ची : असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ।महासंघ केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको हो। शुक्रबार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरे।सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई चेक हस्तान्तरण गरे। त्यस्तै बाढीबाट प्रभावित महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेश