बाढी तथा पहिरो प्रभावित ७४ घर परिवारलाई २-२ लाख सहयोग हस्तान्तरण

मनाङ- हिमालपारीको जिल्ला मनाङका बाढी तथा पहिरो प्रभावितहरूलाई गण्डकी प्रदेश सरकारले विशेष सहयोग हस्तान्तरण गरेको छ । आइतबार नासो गाउँपालिकामा एक समारोहकाबीच गण्डकी प्रदेश सरकारले बाढी तथा पहिरोबाट पूर्ण प्रभावित ७४ घर परिवारलाई विशेष राहत एवं सहयोग गरेको हो ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन सहितको टोलीले नासो, चामेलगायतका गाउँपालिकाका प्रभावितहरूलाई ७४ घरका जनही २ […]