बाढीपहिरो प्रभावित परिवारलाई नगद र स्वास्थ्य सामग्री सहयोग

बागलुङ । रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो । राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकको बाढीपीडितलाई तिलगंगा आँखा प्रतिष्ठानको सहयोग

तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रूइत फाउन्डेसनको सहयोगमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढीपहिरो पीडितलाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।