काठमाडौं महानगरपालिकाले नक्शा पास बिना अवैध रूपमा बनाइएको काठमाडौं मलको संरचना भत्काएको छ ।महानगरपालिकाले बुधबार सुन्धारामा रहेको काठमाडौं मलस्थित नक्शा पास बिना बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो । संरचना भत्काउनका लागि पुगेका एक नगर प्रहरीले अवैध संरचना हटाउनका लागि महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको र सम्बन्धित ठाउँमा पनि टाँस गरेको भए पनि […]