देउवा, ओलीसहितका नेताहरु गिरिलाई श्रद्धाञ्जली दिन आर्यघाटमा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस नेता प्रदिप गिरिलाई अन्तिम बिदाइ गर्न पशुपति आर्यघाट पुगेका छन्। अन्त्येष्टिका लागि गिरिको शव आर्यघाट पुर्‍याएपछि ओलीले घाटमै पुगेर श्रद्धाञ्जली दिएका हुन्। शनिबार राति निधन भएका गिरिको शव श्रद्धाञ्जलीका लागि आइतबार बिहान ११ः३० देखि २ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा […]

सम्बन्धित सामग्री

गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जली (फोटोफिचर)

काठमाडौँ, १५ फागुन । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जली सभामा उनलाई श्रद्धाञ्जली दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्र, विभिन्न दलका शीर्ष नेताहरु र राजनीतिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेको छ । स्वर्गीय […]

कांग्रेस सभापति देउवाद्वारा राष्ट्र बैंकका पहिलो गर्भनर राणाप्रति श्रद्धाञ्जली

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। देउवाले राणाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशमशेर राणालगायतले राणाप्रति श्रद्धाञ्जली अर्पण गरेका […]

जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा हुँदैछ । श्रद्धाञ्जली सभामा सहभागी हुन विश्वका विभिन्न देशका शीर्ष नेताहरु टोकियो पुगेका छन् । ६७ वर्षीय आबे जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीका रुपमा मानिनुहुन्छ । उहाँको गएको जुलाई ८ तारिखमा एक चुनावी र्‍याली भैरहेका बेला नारा शहरमा गोली हानी हत्या गरिएको थियो । आज हुन लागेको श्रद्धाञ्जली सभाका लागि झण्डै २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ । पुलिसले गएको जुलाईमा नै आबेलाई प्रदान गरिएको सुरक्षामा त्रुटी भए...

गिरिकाे बिदाइमा भावुक बन्याे माहाेल (तस्वीरहरु)

५ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिन  विभिन्‍न पार्टीका नेताहरु मेडिसिटी अस्पताल प्राङ्गण पुगेका छन् । पुर्व राष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापा, स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिएका हुन् । यस्तै कांग्रेस पार्टी कार्यालय […]

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपामा

काठमाडौँ। घाँटीको क्यान्सरका कारण शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरिलाई प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय […]

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपामा, तस्बिरमा हेर्नुहोस्

घाँटीको क्यान्सरका कारण शनिबार राति निधन भएका कांग्रेस नेता प्रदीप गिरिलाई प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।  कांग्रेस पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतका नेताहरु श्रद्धाञ्जली दिन पुगेका हुन् । कांग्रेस पार्टी कार्यालय

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मन्त्रीदेखि नेतासम्म मेडिसिटी पुगे

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका नेताहरु ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेका छन्। पूर्व राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री जनार्दन शर्मा, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताहरु मेडिसिटी पुगेका हुन्। गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न अस्पताल परिसरमा…

कांग्रेसका अधिकांश ठूला नेता विगतमा कम्युनिष्ट भएको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् । विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा आन्दोलनमा […]

निमानन्द खनालप्रति श्रद्धाञ्जली

टेकराज भुसाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका सदस्य निमानन्द खनालको सम्मानमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । खनालको निधन भएको १० औँ दिनमा आज उहाँकै निवास भूमिकास्थान नगरपालिका–२ भुमेकाथानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । कार्यक्रममा शोक मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य सागर केसीले निमानन्द खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनु भयो । कार्यक्रममा राजमो केन्द्रीय सदस्य झविलाल थापा, राष्ट्रिय परिषद् सदस्य खड्का बहादुर थापा, राजमो भूमिकास्थान नगर समिति सदस्य वाबुराम खनाल, अखिल नेपाल किसान महासंघ (अप्पा) का डिलाराम भट्टराई, भूमिकास्थान २ का वडा अध्यक्ष बुद्धिबहादुर थापा, वडा सदस्य तेजिराम भुसाल, ओेमप्रकाश खनाल, अखिल नेपाल युवक संघ भूमिकास्थान २का अध्यक्ष मोहन भुसाल, राजमो नेताहरु डिल्ली वेल्वासे, नारायण केसी लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । कार्यक्रम प्रेम नारायण खनालको अध्यक्षता र टेकराज भुसालको सञ्चालनमा सम्पन्न भएको हो। ढाकावाङ्ग भूमेकाथान निवासी फर्सुराम खनाल, बालानन्द खनाल, प्रेम नारायण खनाल र दामोदर खनालका बुवा निमानन्दको माघ १२ गते ९५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।