जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा हुँदैछ । श्रद्धाञ्जली सभामा सहभागी हुन विश्वका विभिन्न देशका शीर्ष नेताहरु टोकियो पुगेका छन् । ६७ वर्षीय आबे जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीका रुपमा मानिनुहुन्छ । उहाँको गएको जुलाई ८ तारिखमा एक चुनावी र्‍याली भैरहेका बेला नारा शहरमा गोली हानी हत्या गरिएको थियो । आज हुन लागेको श्रद्धाञ्जली सभाका लागि झण्डै २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ । पुलिसले गएको जुलाईमा नै आबेलाई प्रदान गरिएको सुरक्षामा त्रुटी भए...

सम्बन्धित सामग्री

संस्थापक अध्यक्षको पहिलो बार्षिक पून्य तिथिमा श्रद्धाञ्जली सभा

काठमाडाैं । राजधानी न्यूज पब्लिकेशनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको पहिलो वार्षिक पुन्य तिथिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । गत बर्षको भदौ २ गते कोभिड १९को संक्रमणका कारण उपचारका क्रममा महेन्द्र शेरचनको निधन भएको थियो । राजधानी दैनिकको कार्यालय सरस्वतीनगरमा भएको श्रद्धाञ्जली सभामा राजधानी दैनिकका पत्रकार तथा कर्मचारीहरुको उपस्थिती थियो । शेरचन संचार उद्यमी, संविधानसभा […] The post संस्थापक अध्यक्षको पहिलो बार्षिक पून्य तिथिमा श्रद्धाञ्जली सभा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

शिक्षाविद् राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा

काठमाडौँ– शिक्षाविद् एंव पूर्व सभासद स्व.लक्ष्मण राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको् छ । बिहीबार परेको अर्धवार्षिकीको दिन पारेर बालाजु बनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । १९९२ सालमा काठमाडौँको वटुमा जन्मिएका राजवंशीको गत बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । २०७० संविधान सभाको सभासदसमेत […]

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य विरजंगको श्रद्धाञ्जली सभा र अन्त्यष्टी

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्र विक्रम चन्द विरजंगको शिवराज नगरपालिकाको शिवगढीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।...

गौचनको स्मृति दिवसमा महासंघमा श्रद्धाञ्जली सभा

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सहिद शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिबार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेको भूमिकाको स्मरण गरिएको थियो । वक्ताहरूले गौचनको मिलनसार व्यक्तित्व सबैका लागि प्रेरणादायी भएको धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा […]

गौचनको चौथो स्मृति दिवसमा महासंघमा श्रद्धाञ्जली सभा

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिवार महासंघ प्राङ्गण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष जयराम लामिछानेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सधैँ महसुस हुने बताए । त्यस्तै, महासंघका अध्यक्ष रवि सिंहले गौचन नहुँदा समग्र निर्माण उद्योगमा अहिले पनि

गाउँपालिका अध्यक्षको १३ औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको १३ औं दिनको पुण्यतिथिका अवसरमा बिहीबार श्रद्धाञ्जली सभा गरिएको छ।...

राजन कोईरालाको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

मोतीराम तिमल्सिना, काभ्रे । २०७४ भाद्र ९ गते अज्ञात समुहबाट हत्या गरिएका नेकपा एमालेका नेता एवं धुलिखेल नगरपालिका वडा नम्वर २ का अध्यक्ष राजन कोईरालाको चौथो स्मृति दिवस तथा बार्षिक श्रद्धाञ्जली सभा बुधबार राजन कोईराला स्मृति पार्कमा सम्पन्न भएको छ । नेकपा एमाले काभ्रेका जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न […]

कांग्रेस नेता जोशीको निधनमा देशभर श्रद्धाञ्जली सभा

नेपाली कांग्रेसले बुधबार पार्टीका नेता नवीन्द्रराज जोशीको निधनमा ७७ वटै जिल्लामा श्रद्धाञ्जली सभा गरेको छ । सभामा कांग्रेसका शीर्ष नेताहरुले पार्टीका नेता एवं पूर्वमन्त्री जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् ।कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताए । स्वर्गीय जोशीको […]

महिला नेतृ बिष्णा पाण्डेको श्रद्धाञ्जली सभा

खिमराज चालिसे/चण्डीगढ (भारत) ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ महिला नगर विभागकी सदस्य बिष्णा पाण्डेको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । महिला नगर विभागको आयोजनामा फेब्रअरी २८, २०२१ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, क्षेत्रीय समितिका सदस्य प्रेम आचार्य, क्षेत्रीय समितिका सल्लाहकार एवम् महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, जनजाति नेता थमन थापा, महिला क्षेत्रीय समितिकी सदस्य एवम् नगर संयोजक माया आचार्य, नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेजबहादुर रोका, विद्यार्थी केन्द्रीय सदस्य विष्णु बेल्वासे, अधिवक्ता तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेललगाएत नगर एरिया तथा टोलका कार्यकर्ता तथा पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा महिला नगर विभागकी संयोजक माया आचार्यले बिष्णा पाण्डेको निधनले सङ्गठनलाई अपूरणीय क्षति भएको बताउनुभएको थियो भने सहभागी तथा अतिथिहले पुष्पअर्पण गर्नुभएको थियो । मृतकका ससुराबुबा गङ्गाराम पाण्डेको अध्यक्षता तथा महिला नगर विभागकी सचिव जमुना खनालको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा बिष्णा पाण्डेको स्मृतिमा दुई मिनटको मौनधारण गरिएको थियो । दाङ जिल्ला, लमही–१ कौडिया निवासी पदम पाण्डेको श्रीमती बिष्णा पाण्डेको ३३ वर्षको उमेरमा चण्डीगढस्थित पिजिआइ हस्पिटलमा झाडाबान्ताको उपचारका क्रममा गत २० जनवरी २०२१ का दिन निधन भएको थियो ।