प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपामा, तस्बिरमा हेर्नुहोस्

घाँटीको क्यान्सरका कारण शनिबार राति निधन भएका कांग्रेस नेता प्रदीप गिरिलाई प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।  कांग्रेस पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतका नेताहरु श्रद्धाञ्जली दिन पुगेका हुन् । कांग्रेस पार्टी कार्यालय