अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायत पुगेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टीमा सहभागी हुन बाइडेन लन्डन पुगेका हुन्।
एलिजावेथ द्वितीयलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विश्वभरबाट ५०० जना नेताहरु बेलायत पुग्दैछन्। जसमा धेरै देशका सरकार र राष्ट्रप्रमुख छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानिज र न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा…