गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जली (फोटोफिचर)

काठमाडौँ, १५ फागुन । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जली सभामा उनलाई श्रद्धाञ्जली दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्र, विभिन्न दलका शीर्ष नेताहरु र राजनीतिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेको छ । स्वर्गीय […]