चोभारमा सबस्टेसन

राज्य वा सरकारले चाहेका विकास–निर्माणमा स्थानीय जनता कहिल्यै अवरोधक हुँदैनन् भन्ने पछिल्लो प्रमाण बनेको छ काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारमा बन्ने १ सय ३२ केभीको सबस्टेसन । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२-११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएको तर स्थानीय बासिन्दाले अवरोध गरेको भन्दै स्थानीय नागरिक विकास […]

सम्बन्धित सामग्री

सात महिनामा नौ नयाँ सबस्टेसन सञ्चालन

१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा नौ नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार साउन २०८० यता विद्युत् वितरणतर्फ नौ सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्‍याउन र त्यहाँबाट उपभोक्तासम्म विद्युत् पुर्‍याउन ३३ तथा ११ किलोभोल्ट (केभी) […]

कास्कीमा अवैध उत्खननका कारण सबस्टेसन नै जोखिममा

१ पुस, पोखरा । मापदण्डबिना नदीजन्य पदार्थ उत्खनन गर्दा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको लाहाचोक सबस्टेसन जोखिममा परेको छ । सबस्टेसन नजिकै इदी खोला किनारमा सञ्चालित गण्डकी एग्रोगेट क्रसरले गर्दा सबस्टेसन नै जोखिममा परेको हो । ०७५ सालदेखि नै उक्त क्रसर उद्योगले निरन्तर रुपमा नदी उत्खनन हुँदै आए पनि गाउँपालिकाबाट अनुमति नै नलिएको पाइएको छ । […]

चौखामा प्रसारणलाइन सबस्टेसन निर्माण हुँदै

पूर्वी जाजरकोट एवं डोल्पामा ३३ केभीको विद्युत प्रसारणलाइन पुर्‍याउन नलगाड नगरपालिकाको चौखामा सबस्टेसन निर्माण कार्य सुरु गरिएको छ । चारवटा सबस्टेसन निर्माण हुनेमध्ये चौखा पनि एक हो । मध्य तथा तल्लो डोल्पामा विद्युत आपूर्ति गर्न सबस्टेसन निर्माण कार्यलाई तीव्रता दिइएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट शाखाले जनाएको छ । वाइवा कन्स्ट्रक्सन काठमाडौंले चौखा सबस्टेसन निर्माणको जिम्मेवारी […]

भरतपुर सबस्टेसन वैशाख र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न हुने

लमजुङ – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो। भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाअन्तर्गत […]

सुनवल सबस्टेसन सञ्चालनमा

३ पुस, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको एक सय ३२ केभी क्षमताको सुनवल सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई विद्युत आपूर्ति गर्न यो सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमेन्टलगायतका […]

सुनवल सबस्टेसन सञ्चालनमा

काठमाडौँ,३ पुष । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको एक सय ३२ केभी क्षमताको सुनवल सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई विद्युत् आपूर्ति गर्न यो सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमेन्टलगायतका उद्योग […]

चोभार सबस्टेसन निर्माणको अवरोध हट्यो

२० कात्तिक, काठमाडौं । कीर्तिपुर नगरपालिका–६ स्थित चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन […]

लप्सीफेदी सबस्टेसन निर्माण अन्योलमा

काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं चार सय केभी प्रसारण लाइनको पाँचवटा टावर निर्माण हुन सकेको छैन । लप्सीफेदी सबस्टेसन निर्माणका लागि ७०...

चार वर्षपछि बन्यो रुकुम पश्चिममा विद्युत् सबस्टेसन

रुकुम (पूर्व) : रुकुम पश्चिममा पहिलोपटक विद्युत् सबस्टेसन बनेको छ। निर्माण सुरु भएको झन्डै ४ वर्षपछि मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा ३३-११ केभी र ३ एमभीएको विद्युत् सबस्टेसन निर्माण भएको हो।रुकुम पश्चिम र रुकुमपूर्वको विद्युत् समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले झन्डै ८ करोड रुपैयाँको लगानीमा सबस्टेसन तयार गरेको छ।२०७५ वैशाखमा सबस्टेसन निर्माणको जिम्मा लिएको वाइबा कन्स्ट्रक्सनले २०७७ वैशाख ३१ मा काम सक्ने गरी सम्झौता गरेको थियो। तर, कम्पनीको ढिलाइले बल्ल सबस्टेसन निर्माण भएको हो।