चौखामा प्रसारणलाइन सबस्टेसन निर्माण हुँदै

पूर्वी जाजरकोट एवं डोल्पामा ३३ केभीको विद्युत प्रसारणलाइन पुर्‍याउन नलगाड नगरपालिकाको चौखामा सबस्टेसन निर्माण कार्य सुरु गरिएको छ । चारवटा सबस्टेसन निर्माण हुनेमध्ये चौखा पनि एक हो । मध्य तथा तल्लो डोल्पामा विद्युत आपूर्ति गर्न सबस्टेसन निर्माण कार्यलाई तीव्रता दिइएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट शाखाले जनाएको छ । वाइवा कन्स्ट्रक्सन काठमाडौंले चौखा सबस्टेसन निर्माणको जिम्मेवारी […]