१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा नौ नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार साउन २०८० यता विद्युत् वितरणतर्फ नौ सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र त्यहाँबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) […]