चार वर्षपछि बन्यो रुकुम पश्चिममा विद्युत् सबस्टेसन

रुकुम (पूर्व) : रुकुम पश्चिममा पहिलोपटक विद्युत् सबस्टेसन बनेको छ। निर्माण सुरु भएको झन्डै ४ वर्षपछि मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा ३३-११ केभी र ३ एमभीएको विद्युत् सबस्टेसन निर्माण भएको हो।रुकुम पश्चिम र रुकुमपूर्वको विद्युत् समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले झन्डै ८ करोड रुपैयाँको लगानीमा सबस्टेसन तयार गरेको छ।२०७५ वैशाखमा सबस्टेसन निर्माणको जिम्मा लिएको वाइबा कन्स्ट्रक्सनले २०७७ वैशाख ३१ मा काम सक्ने गरी सम्झौता गरेको थियो। तर, कम्पनीको ढिलाइले बल्ल सबस्टेसन निर्माण भएको हो।

सम्बन्धित सामग्री

नवलपरासीको बोझपोखरी गाउँमा बन्यो विद्युत् सबस्टेसन

पूर्वी नवलपरासीको दुर्गम पहाडी क्षेत्र बोझपोखरी गाउँमा विद्युत् सबस्टेसन निर्माण सम्पन्न भएको छ । विद्युत् प्राधिकरणले निर्माण थालेको ७ वर्षपछि सबस्टेसन तयार भएको हो । विद्युत् प्राधिकरण कावासोती शाखाका साइडइन्चार्ज नमराज कडरियाका अनुसार एडीबीको ऋण सहयोगमा यो सबस्टेसन तयार भएको हो ।

४ वर्षपछि बन्यो विद्युत् सबस्टेसन

निर्माण सुरु भएको झन्डै ४ वर्षपछि मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा ३३/११ केभी र ३ एमभीएको विद्युत् सबस्टेसन निर्माण भएको छ । रुकुम पश्चिम र रुकुम पूर्वको विद्युत् समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले झन्डै ८ करोड रुपैयाँको लगानीमा सबस्टेसन तयार गरेको हो ।