इनरुवा /भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालत सुनसरीले यादव उपरको मुद्दामा पूर्पक्षको लागि थुनामा राख्ने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनु भयो । श्रेष्तेदार पोखरेलले जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि थुनामा पठाउने आदेश सुनाएको जानकारी दिनुभयो । आइतबार मुद्दा दर्ता भएपछि अदालतमा यादवको आज...
The post भोक्राहा नरसिंहका अध्यक्षलाई पूर्पक्षको लागि थुनामा पठाउने अदालतको आदेश appeared first on Purbeli News.