रसुवा – पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ। रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित बनुवा घुम्तीनजिकै करिब ७० मिटर सडक क्षति हुँदा सो मार्ग अवरुद्ध भएको थियो। सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात […]
काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुङ्गा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ । गएराति पाँचमाने मन्दिर जाने बाटो नजिकै रहेको ठूलो ढुङ्गा खसेर बाटो अवरुद्ध बनेको हो । शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको सैलुङ कन्ट्रक्सनले जिम्मा पाएको उक्त राजमार्ग वर्षौँदेखि नबन्दा सोही मार्ग हुँदै आवतजावत गर्ने व्यापारी, व्यवसायी […]
नुवाकोटको ककनी गाउँपालिका र काठमाडौंको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुंगा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ । गएराति पाँचमाने मन्दिर जाने बाटो नजिकै रहेको ठूलो ढुंगा खसेर बाटो...
८ भदौ, रसुवा । पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग सञ्चालन भएको छ । धुञ्चे–ठूलोभार्खु सडकखण्डको खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि राजमार्ग खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद ढकालले जानकारी दिए । सडक खुलेसँगै सोमबारदेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । राजमार्ग खुलाउन मंगलबार बिहानैदेखि तीनवटा डोजर परिचालन गरिएको प्रजिअ ढकालले बताए । नेपाल […]
सरस्वती न्यौपाने, रसुवा । लगातार बर्षाको कारण धुन्चे ठुलोभार्खु बिचको पहिरोका कारण अबरुद्ध भएको पासाङल्हामु राजमार्ग संञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने खोपाङमा सोमवार करिब १२स्३५ को समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भई सवारी आवतजावत र पैदल हिडन समेत कठिइन […]
सरस्वती न्यौपाने, रसुवा । अत्यधिक वर्षाका कारण आएको पहिरोका कारण धुन्चे–ठूलोभार्खु बीचको पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध हुँदा सयौं साना–ठूलो गाडी तथा पैदल यात्रुसमेत आवत–जावत गर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने खोपाङमा सोमबार करिब १२ः३५ बजे पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको […]
काठमाडौँ– भारी वर्षासँगै आएको पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्व भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो । नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी शुरू भइरहेको बताइएको छ । राजमार्ग अवरूद्ध […]
भारी वर्षासँगै आएको पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुन्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो । नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी शुरू भइरहेको बताइएको छ ।राजमार्ग अवरूद्ध हुँदा दर्जनौ सवारीसाधन बीच बाटामै अलपत्र परेका छन् । उत्तरी रसुवामा आकस्मिक रूपमा पर्ने बिरामीसमेत जिल