ज्यापू दिवस देशभरिका किसानको दिवस : उपप्रधानमन्त्री सिंह - Nepal Japan

उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले ज्यापू दिवस काठमाडौँ उपत्यकाका नेवार समुदायको मात्र

सम्बन्धित सामग्री

वसन्तपुरमा यस्तो देखियो यःमरी पुन्ही र ज्यापू दिवस

नेवार समुदायले मंगलवार ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) धुमधामका साथ मनाएका छन्।

ज्यापू दिवस [२१ तस्बिरमा]

राष्ट्रिय ज्यापू दिवस, २०७९ अवसरमा काठमाडौंको बसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ ।

उल्लासमय ज्यापू दिवस

१९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमा काठमाडौंको बसन्तपुरमा धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा विभिन्न स्थानबाट आएकाहरूको सांस्कृतिक र्‍याली प्रदर्शन गरिएको थियो । आजै योमरी पूर्णिमा पनि परेको हुँदा ठाउँठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ।

फोटोफिचर: उल्लासमय ज्यापू दिवस

१९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमा काठमाडौंको बसन्तपुरमा धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा विभिन्न स्थानबाट आएकाहरूको सांस्कृतिक र्‍याली प्रदर्शन गरिएको थियो । आजै योमरी पूर्णिमा पनि परेको हुँदा ठाउँठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ

१८औँ राष्ट्रिय ज्यापू दिवस समारोहको उट्घाटन गर्दै प्रधानमन्त्री

काठमाडौं, ४ पुस । योमरी पूर्णिमाका दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा बसन्तपुरमा ज्यापू संस्कृति विकास कोषद्वारा आयोजित १८औँ राष्ट्रिय ज्यापू दिवस समारोह उद्घाटन गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

तस्बिरमा हेर्नुहाेस् ज्यापू दिवसको रौनक

ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आइतबार काठमाडौँमा १८ औँ राष्ट्रिय ज्यापू दिवस मनाइएको छ । ज्यापू संस्कृतिको झलक दिने गरी बाजागाजा र पहिरनसहित र्‍यालीको आयोजना गरिएको छ ।नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस द

आज नेवार समुदायले आज ज्यापू दिवस तथा यःमरी पर्व मनाउँदै

काठमाडौं, पुस ४ । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछ । आजको पूर्णिमालाई धान्य पूर्णिमा भनिने भएकाले यस समुदायले आजको दिनमा पकाएर खाने यःमरी पकाएर खाने यःमरी महत्वपूर्ण मानिन्छ । चामलको पीठो र चाकु तथा तिलको मिश्रण बाट बनाईएको […]

आज नेवार समुदायले यःमरी पर्व मनाउँदै, ज्यापू दिवस पनि आज

काठमाडौं । आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछन् । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आजको पूर्णिमालाई धान्य पूर्णिमा भनिन्छ । तर नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ । यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ । यस […]

तल्सिङ र मोहीको मिथकः ‘योमरी पुन्ही’

हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ ।यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन छ । योमरी पुन्हीलाई नेवारहरूको महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ  । योमरी पुन्हीदेखि दिन धमाधम लामो र रात छोटो हुने जनविश्वास छ । योमरी पुन्ही कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ भन्न सकिने ठ्याक्कै प्रमाण छैन । लुम्बिनी विश्वविद

तस्बिरमा राष्ट्रिय ज्यापू दिवस समारोह-२०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन्। ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइन्। उनले भनिन्, ‘कला, संस्कृति…