काठमाडौं, पुस ४ । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछ । आजको पूर्णिमालाई धान्य पूर्णिमा भनिने भएकाले यस समुदायले आजको दिनमा पकाएर खाने यःमरी पकाएर खाने यःमरी महत्वपूर्ण मानिन्छ । चामलको पीठो र चाकु तथा तिलको मिश्रण बाट बनाईएको […]