वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को अफर

निर्देशक रमेश वुढाथोकी चलचित्र ‘सुदुर’का लागि नायिका नपाएर हैरान छन् । नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का गरेकी थिइन् । तर, चलचित्रको छायांकन सुरु हुन लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै …

सम्बन्धित सामग्री

वर्षासँगै बिग्रन थाले सडक, कष्टकर बन्दै यात्रा

उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।...

लगातारकाे वर्षाले दैलेखमा जनजीवन प्रभावित

दैलेख – लगातार चार दिनदेखिको वर्षाले दैलेखमा जनजीवन प्रभावित भएको छ । दैलेख हुँदै आवागमन जोड्ने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्गका ठाउँ–ठाउँमा पहिरोले सडक पुरिएका कारण लामो यात्रामा हिँडेका यात्रु अलमलमा परेका छन् । यस्तै दैलेख सदरमुकामबाट ग्रामीण क्षेत्र पुग्ने सडक र कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको सडकमा पनि पहिरोले अवराेध गरेपछि यात्रु बिचल्लीमा परेका छन् । वर्षाकै कारण बिजुली आपूर्तिमा समेत अवराेध हुँदा विकल्पमा सोलार प्यानल चार्ज हुन नसकेपछि नेपाल टेलिकम र एनसेलका बीटीएस टावर बन्द भएक...

कालीगण्डकी कोरिडोर अवरुद्ध, दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

लगातारको वर्षाले पूर्वी नवलपरासीको गैडाकोट हुँदै पाल्पाको रामपुर जोड्ने कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो खसेका कारण हिजोदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको हो ।  बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको...

वर्षाले मेलम्ची र हेलम्बु आसपासका सडकमा क्षति

सिन्धुपाल्चोक, साउन ७ । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण […]

अविरल वर्षाले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ : गएरातिदेखिको वर्षाका कारण पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो। गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आएको थियो।सडक अवर

बेमौसमी वर्षाले कृषिमा क्षति

नेपालमा विभिन्न समयमा आइरहने प्राकृतिक विपत्तिले तर्साइरहन्छ । त्यस्ता विपत्तिले आममानिसको रातमा निद त दिनको चैन नै हराएर जान्छ । वर्षाको समयमा पहाडमा जाने बाढीपहिरोको प्रकोप, त्यस्तै तराई भेगमा हुने डुबानले बर्सेनि मानवीय क्षति हुँदै आइरहेको छ । क्षति न्यूनीकरणका निमित्त सरकारका तर्फबाट पूर्वतयारीका कार्यक्रम खासै प्रभावकारी रूपमा लागू गर्न भने सकेको छैन । जब […]

वर्षाले बिग्रिएका डोटीका सडक अझै सञ्चालनमा आएनन्

डोटी – वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटीको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा नागरिकलाई समस्या हुँदै आएको छ । गएको साउन, भदौ महिनामा परेको पानीका कारण यस सडक खण्डका विभिन्न ठाउँमा पहिरो आएर सडक बन्द भएको हाे । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजानसमेत कठिन भएको जोरायल गाउँपालिका ५ का स्थानीयवासी डम्बरबहादुर विष्टले बताउनुभयो । पहिराेले सडक बिग्रिएको दुई महिना भइसक्यो, खोल्नका लागि कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासम...

म्याग्दी : वर्षाले एउटा घर भत्कियो, पहिरो खस्दा दुई वटा सडक बन्द

म्याग्दी – लगातारको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा एउटा घर भत्किएको छ । वर्षाले हिजो शनिवार राति रत्नेचौरका प्रितीबहादुर खत्री (सापकोटा) को ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।    यसैगरी वर्षाकै कारण पहिरो खसेर उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठे, रुप्से खोला र काभ्रे भिर...

अविरल वर्षाले उदयपुरमा हजारौं बिगाहा धानखेत नष्ट

दिन बिराएर हुँदै आएको वर्षाका कारण समथर र तराई भेगमा डुवान र कटानको समस्या बढेको हो भने पहाडी भेगमा पहिरोको जोखिम बढेको हो।...