उपभोक्ता मूल्य वृद्धिदर ६.८२ प्रतिशत

काठमाडाै‌ं : मुलुकको उपभोक्ता मूल्य वृद्धिदर बढेको छ। चालु आर्थिक वर्षको पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ६.८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिती ४.५८ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय...

सम्बन्धित सामग्री

उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत – राष्ट्र बैंक

भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मूल्य वृद्धिदर ४.४० प्रतिशत : तरकारीको मूल्य २३.११ प्रतिशतले बढ्यो

गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर(मुद्रास्फीति) ४.४० प्रतिशत कायम रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको वैशाख महिनामा यस्तो मूल्य वृद्धिदर ७.४१ प्रतिशत थियो । गत पुस यता हरेक महिना औसत मूल्य वृद्धिदर घटिरहेको छ ।

मूल्यवृद्धि ५ प्रतिशत तल, मरमसलाको सबैभन्दा बढी २८ प्रतिशत

२०८० फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.८२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो वृद्धिदर ७.४४ प्रतिशत थियो ।

घट्यो मूल्यवृद्धि, मंसिरमा ४.९५ प्रतिशतमात्रै

गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.९५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.४३ प्रतिशत विन्दुले कम हो । २०७९ मंसिरमा यस्तो मूल्य वृद्धिदर ७.३८ प्रतिशत रहेको थियो ।

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

काठमाडौं, पुस २९। अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो महीना यो ५ दशमलव ८८ प्रतिशत थियो । अमेरिकामा पनि उपभोक्ता मूल्य वृद्धिदर ६ प्रतिशतबाट घटेर डिसेम्बरमा ५ दशमलव ७ प्रतिशत कायम […]

मूल्यवृद्धि ७ प्रतिशत नाघ्यो

फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ७.१४ प्रतिशत पुगेको छ । गत वर्षको फागुनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर ४.११ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको फागुनमा मूल्य वृद्धिदर ३.०३ प्रतिशत रहेको थियो । फागुनको मूल्य वृद्धिदर चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको वार्षिक लक्ष्यभन्दा बढी हो । बजेट र माैद्रिक नीतिमा चालु आर्थिक वर्षमा मूल्य वृद्धि दर ६.५ प्रतिशतको सीमाभित्रै कायम गर्ने लक्ष्य राखिएको थियो ।

मूल्य वृद्धिदर ५.६५ प्रतिशत, घिउ र तेलको भाउ उच्च दरले बढ्यो

गत पुस महिनामा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ५.६५ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ०.८५ प्रतिशत विन्दुले कम हो ।

मूल्य वृद्धिदर ५.६५ प्रतिशत, घिउ र तेलको भाउ उच्च दरले बढ्यो

गत पुस महिनामा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ५.६५ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ०.८५ प्रतिशत विन्दुले कम हो ।

मूल्य वृद्धिदर नियन्त्रणबाहिर

उपभोक्ता मूल्य वृद्धिदर नियन्त्रणबाहिर पुगेको छ । चालू आर्थिक वर्षमा सरकारले ६.५ प्रतिशतमा मूल्य वृद्धिदर नियन्त्रण गर्ने लक्ष्य राखे पनि पहिलो पाँच महिनामै नियन्त्रणबाहिर पुगेको छ ।

मूल्य वृद्धिदर १२ वर्षयताकै न्यून

गत आर्थिक वर्षको वार्षिक औसत उपभोक्ता मूल्य वृद्धिदर साढे ४ प्रतिशत छ । जुन १२ वर्षयताकै न्यून हो । आर्थिक वर्ष ०६१/६२ मा यस्तो वृद्धिदर ४ दशमलव ५ प्रतिशत थियो ।