मूल्य वृद्धिदर ५.६५ प्रतिशत, घिउ र तेलको भाउ उच्च दरले बढ्यो
गत पुस महिनामा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ५.६५ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ०.८५ प्रतिशत विन्दुले कम हो ।