टिसर्ट

के भो त! लुगा सफा नै छ। राम्रोसँग बुझ्ने गरी पढाउनुहुन्छ। बोली-वचन र व्यवहार पनि राम्रो छ। योबाहेक अरू के चाहियो र! आखिर सरले दिनदिनै फरक लुगा फेरेर लाए पनि के नै हुने हो र!...

सम्बन्धित सामग्री

एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक

चितवन  – एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र पारिएको छ। लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तीव्र बनाएको हो। नायिका पूजा शर्माले लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक गरेकी हुन्। चलचित्र उद्योगको प्रवर्द्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो। लक्की मिडिया […]

आठौँ नेपालगन्ज म्याराथनकाे टिसर्ट सार्वजनिक

२४ मंसिरमा आयोजना हुने आठौँ ‘नेपालगन्ज म्याराथन’ को टी–सर्ट सार्वजनिक भएको छ। ४ मंसिरमा आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन प्रतिनिधि र प्रदेससभा निर्वाचनका कारण पछाडि सारिएको हो।  म्याराथनको टी–सर्ट सोमवार एक कार्यक्रमका...

टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा पुकार बमलाई स्पष्टीकरण

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार

इन्द्र जात्राका लागि बेष्ट फाइनान्सले दियो १०० थान टिसर्ट

काठमाडौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले आउँदै गरेको इन्द्र जात्राका लागि ५० हजार मूल्य बराबरको १०० थान टिसर्ट प्रदान गरेको छ ।बेष्ट फाइनान्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत फाइनान्सको लोगो अंकित उक्त टिर्सटहरु सहयोग गरेको हो ।  आइतबार एक कार्यक्रमका बीच बेष्ट फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले मचा सास्किृतिक पुचः मरुध्वाका १९ काठमाण्डौंका अध्यक्ष अनिता महर्जनलाई सो सामाग्री प्रदान गरेका थिए ।

सेतो टिसर्ट लगाउने त्यो केटी

एउटा सेतो टिसर्ट घरी पानीको जारतिर, घरी ग्याँस चुल्होतिर लाग्छ, घरी सोफामा आएर बस्छ । त्यो त्यही टिसर्ट थियो, जो हिजो बेलुका उनले लगाएर सुतेकी थिइन् । टिसर्ट थियो तर त्यो टिसर्ट लगाउने मान्छेको शरीर थिएन । टिसर्ट मात्रै यता र उता गरिरहेको थियो । यो भयानक दृश्यको सामना गर्नुपर्ला भनेर हामी दाजुभाइले कल्पनै गरेका थिएनौँ । हामी डरले एकै डल्लो पर्यौं ।मेरो दाईको एकजना केटी साथी थिइन् सुन्दर, सुशील र व्यवहारिक । म दाईलाई ‘मेरो भाउजु उनै हुन् ?’ भनेर प्रश्न गर्थे तर दाइले साथी मात्र हो भन्

धारा नेपालगञ्ज म्याराथनको टिसर्ट सार्वजनिक

नेपालगञ्ज (हाम्रो खेलकुद) – धारा सातौं नेपालगञ्ज म्याराथनको मिति नजिकिदै गर्दा टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमका बीच धारा सातौं नेपालगञ्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरिएको हो । आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले धारा सातौं नेपालगञ्ज म्याराथनमा सबै सहभागीले आज सार्वजनिक गरेको टिसर्ट लगाउने दिए । उनले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न […]

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने युवाहरु पक्राउ

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तका बलात्कारी खोई ?’ लेखेको टिसर्ट लगाउने युवाहरु पक्राउ परेका छन् । धनगढीस्थित खुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभाबाट युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सभाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले ६ जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।  दुई वर्ष अघि २०७५ साउन ११ गते महेन्द्रनगरको निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया बालिका निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ। उनीहरुले निर्मलाको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । हामीलाई गालीगलौज गर्ने फुर्सद छैनः प्रधानमन्त्री ओली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाललाई आफूहरुलाई गालीगलौज गर्ने फुर्सद नभएको दाबी गर्नुभयो । देश बनाउने सरकारको प्राथमिकता भएको उल्लेख गर्दै ओलीले गालीगलौज गर्न फुर्सद नभएको ओलीको भनाई थियो । प्रचण्ड–माधवकुमार नेपालसँग मुखमुखै लाग्न, दन्तबझान गर्ने फुर्सद नभएको ओलीको भनाई थियो । ‘बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन । हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन । देश बनाउनु छ’ ओलीले भन्नुभयो ।