२ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा छापासँगै पदाधिकारीहरूलाई केरकार गर्यो । आर्थिक अनियमितताको विषयमा छानविनका क्रममा सीआईबीले एन्फा मुख्यालय सादोबाटोमा छापा हानेर आवश्यक …
अमेरिकामा डिजेलको मूल्य कीर्तिमानी विन्दुमा पुगेपछि बाली भित्र्याउने समयमा किसानहरू चरम समस्यामा परेका छन्। रुस-युक्रेन युद्ध तथा मध्यपूर्वको तनावका कारण विश्वव्यापी इन्धन आपूर्तिमा असर पर्दा अमेरिकामा डिजेलको औसत मूल्य प्रति ग्यालेन ६.२९ डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो। डिजेलको मूल्य अकासिँदा अमेरिकी किसानहरू बाली भित्र्याउने मुख्य याममै ठूलो आर्थिक मारमा […]
२ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
भारतको औपचारिक भ्रमणमा रहेका उनले दुई देशबीचको साझेदारी समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा …
२ असोज, काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थामा संशोधन प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको …
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री वाग्लेले विपद्को समयमा भारतीय पक्षले सहयोगमा देखाएको तत्परताप्रति आभार व्यक्त गरेका छन् । विदेशमन्त्री जयशंकरसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको हाे। भारतीय विदेशमन्त्री जयशंकरले […]
२ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए।
उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको …