तस्करले भारत लैजाने तयारी गरेका चौपाया बरामद

गौर नगरपालिकाको महादेवपट्टि नाका हुँदै सीमावर्ती भारत तस्करी गर्न लागेका १७ वटा गाई, गोरु र बाछी प्रहरीले बुधबार बेवारिसे अवस्थामा फेला पारेको छ । केही दिनदेखि भारततिर पशु तस्कर गर्न लागेको सुचना पाएपछि प्रहरीले पिछा गर्ने क्रममा फेला पारेको हो ।