७ गोरुगाडासहित ३० थान सालका गोलिया बरामद

कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाको खल्लाखेत्बाट ३० थान सालको गोलिया बरामद गरिएको छ । आज बिहान ४ बजे ७ वटा गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गोलिया बरामद गरिएको हो ।  सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त नियमित गस्ती टोलीले गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्यूफिट काठ बरामद गरेको हो । काठसहित ३ जना पक्राउ परेको सव डिभिजन वन कार्यालय बर्दगोरियाका सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।  पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालन

सम्बन्धित सामग्री

गोलिया बिक्रीबाट १० करोड राजस्व संकलन

तेह्रथुम– तेह्रथुमका किसानले उत्तिसलगायतका गोलिया बिक्रीबाट एक वर्षमा ३८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका छन् । किसानले आफ्नो निजी जमिनमा खेती गरेको उत्तिस, चिलाउने, सल्लो, कटुस, सिरिसलगायतका १ लाख २८ हजार रुख बिक्री गरी उक्त आम्दानी गरेका हुन् । किसानले निजी एवं नम्बरी आवादीमा खेती गरिएका रुख कटान गरी गोलिया जिल्ला बाहिर निकासी गर्दा […]

साल जातको गोलिया काठ बरामद

मधुवननगरपालिका–७ गंगाबस्ती स्थित गोपाल मगरको मकै बारी स्थितबाट प्रहरीले शनिबार साल जातको गोलिया काठ बरामद गरेको हो। प्रहरीले १४ वटा साल जातको गोलिया काठ बरामद गरेको छ।...

सालको गोलिया काठसहित २ जना पक्राउ

१८ कात्तिक, वीरगञ्ज । प्रहरीले सालको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सागढी नगरपालिका–९ तेलिया बस्ने २८ वर्षीय अंगद चौधरी र २५ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरेको हो । बिहीबार साँझ ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठ सहित पक्राउ गरेको थियो । चौधरीले चलाएको बा ११ प ५००८ नम्बरको […]

दुई लाख बढी मूल्यको अवैध सालका गोलिया बरामद

बुटवल : रुपन्देही प्रहरीले अवैध सालका गोलिया बरामद गरेको छ। रुपन्देहीको कञ्चन गाउँपालिका-५ स्थित डाँडालाइनमा लुकाई राखेको अवस्थामा प्रहरीले करिब ४२ क्युफिट सालका गोलिया बरामद गरेको हो। अवैध रुपमा सालको काठ लुकाई राखेको छ भन्ने सूचनाको आधारमा आइतवार दिउँसो ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले उक्त काठ बरामद गरेको हो।…

इलामको सन्दकपुरमा ट्र्याक्टर र ट्रकमा गोलिया बोक्न नपाइने

सन्दकपुर गाउँपालिकाले पालिकाका सबै वडामा ट्र्याक्टर र ट्रक चल्न रोक लगाएको छ। बर्खामा ट्र्याक्टर र ट्रकले सडक बिगारेर अनिवार्य आवश्यकता समेत पूरा गर्न समस्या देखिएको भन्दै गोलिया ढुवानीमा ट्र्याक्टर र ट्रक प्रयोग नगर्न गाउँपालिकाले सूचना गरेको हो।...

अवैध सालको गोलिया बरामद

बारा – बाराको कलैया उपमहानगरपालिकाबाट लुकाई छिपाई राखेको सालको गोलिया बरामद भएको छ। आइतबार दिउँसो मधुबन बन कार्यालय, जैतापुर बन कार्यालय र जैतापुर प्रहरी चौकीको संयुक्त टोलीले आठ थान गोलिया बरामद गरेको हो। विशेष सूचनाको आधारमा जिल्लाको कलैया उपमहानगरपालिका २१ स्थित भोडाहामा बन र प्रहरीको संयुक्त टोलीले सोही स्थान बस्ने शिव बिहारी चौधरीको बगैँचाबाट ५ […]

बारामा अवैध सालको गोलिया बरामद

बाराको कलैया उपमहानगरपालिकाबाट लुकाई छिपाई राखेको सालको गोलिया बरामद भएको छ । आइतबार दिउँसो मधुबन बन कार्यालय, जैतापुर बन कार्यालय र जैतापुर प्रहरी चौकीको संयुक्त टोलीले आठ थान गोलिया बरामद गरेको हो । विशेष सूचनाको आधारमा जिल्लाको कलैया उपमहानगरपालिका २१ स्थित भोडाहामा बन र प्रहरीको संयुक्त टोलीले सोही स्थान बस्ने शिव बिहारी चौधरीको बगैँचाबाट ५ फिट लम्बाई, ५ फिट चौडाइ भएको २ थान सालको गोलाई र ममताज अन्सारीको बगैँचाबाट विभिन्न साइजका ६ थान सालको गोलाई गरी ८ थान सालको गोलाई बरामद गरेको गोलाई

सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ

झापा- झापाको अर्जुनधारा नगरपालिका मा सालको गोलिया काठसहित ३ जना पक्राउ परेका छन् । नगरपालिकाको वडा नं. १ स्थित हलुवा गड सामुदायिक वन उपभोक्ता समूहको जगंलबाट बिहीबार करिव १ लाख ४० हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ बस्ने २४ वर्षीय कृष्ण प्रसाईँ, २९ वर्षीय पवन […]

सर्लाहीमा अवैध सालको गोलिया बरामद

सर्लाही– सर्लाहीको बागमतीस्थित लहरी घारीबाट लुकाई छिपाई राखेको सात थान सालको गोलिया बरामद भएको छ । शनिबार शव डिभिजन वन कार्यालय मूर्तियाले बागमती नगरपालिका–२, हरिवन खोला किनारबाट ४० क्यूफिट सालको गोलिया बरामद गरेको हो । सुराकीको आधारमा पुगेको वनको टोलीले लहरी घारीबाट सान थान अवैध सालको गोलिया बरामद गरेको शव डिभिजन वन कार्यालय मूर्तियाका जमदार […]

सालको गोलिया बरामद

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले सालको गोलिया काठ बरामद गरेको छ । गस्तीका क्रममा चन्द्रपुर–५, चाँदी खोला नजिकै ३ वटा सालको गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।७/८ जना मिलेर जंगलबाट अवैध रुपमा सालको काँचो रुख काटेर गोलिया बनाई ३ वटा साईकलमा ल्याउँदै गरेको अवस्थामा ४ वटा गोलिया बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी टोलीलाई देख्ना साथ साईकल र काठ छाडेर उनीहरु फरार भएको अवस्थामा जम्मा २५ क्यू फिट काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्